नवलपुरमा आईतबार १२ जना कोरोना संक्रमित थपिए

NAWALPUR TIMES

नवलपुरमा आईतबार १२ जना कोरोना संक्रमित थपिए
nawalpur

कावासोती । नवलपुरमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मध्यविन्दु जिल्ला अस्पतालको पिसिआर प्रयोगशालामा आईतबार गरिएको ३० जनाको पिसिआर परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुबेदीले जानकारी दिएका छ्न ।

आईतबार थपिएका संक्रमित मध्य जिल्लाको कावासोती नगरपालिकाका २ जना, मध्यविन्दु नगरपालिकाका ३ जना, गैंडाकोट नगरपालिकाका ३ जना देवचुली नगरपालिकाका २ र हुप्सेकोट गाउँपालिकाका २ जना रहेका सुवेदीले जानकारी दिएका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology