टिप्परको ठक्करबाट साईकल यात्रीको ज्यान गयो

NAWALPUR TIMES

टिप्परको ठक्करबाट साईकल यात्रीको ज्यान गयो
1619331392791

भरतपुर । चितवनमा टिप्परको ठक्करबाट साईकल यात्रीको ज्यान गएको छ । भरतपुर महानगरपालिका वडा नं. २१ कान्छीचोकमा टिप्परले ठक्कर दिदाँ एक साईकल यात्रीको ज्यान गएको ईलाका प्रहरी कार्यालय गितानगरले जनाएको छ ।
मृत्युु हुने अन्दाजी ३५ वर्षीया महिलाको परिचय खुलेको छैन । भरतपुर तर्फ आँउदै गरेको ना ७ ख ८११९ नम्बरको ट्रिप्परले विहान पौने ११ वजे ठक्कर दिदा उनि गम्भिर घाईते भएकि थिइन । गम्भिर घाईते उनको भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।को छ । भरतपुर महानगरपालिका वडा नं. २१ कान्छीचोकमा टिप्परले ठक्कर दिदाँ एक साईकल यात्रीको ज्यान गएको ईलाका प्रहरी कार्यालय गितानगरले जनाएको छ ।
मृत्युु हुने अन्दाजी ३५ वर्षीया महिलाको परिचय खुलेको छैन । भरतपुर तर्फ आँउदै गरेको ना ७ ख ८११९ नम्बरको ट्रिप्परले विहान पौने ११ वजे ठक्कर दिदा उनि गम्भिर घाईते भएकि थिइन । गम्भिर घाईते उनको भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology