भरतपुरमा शंकास्पद वस्तु फेला: बम भएको आशंका

NAWALPUR TIMES

भरतपुरमा शंकास्पद वस्तु फेला: बम भएको आशंका
141027167 690754091808815 269558410649816451 n

चितवन । भरतपुरमा शंकास्पद वस्तु फेला परेको छ । भरतपुर महानगरपालिका वडा नं. ११ वाईपासरोडमा शंकास्पद वस्तु फेला परेको हो । भरतपुर महानगरपालिका वडा नं. ११ आँखा अस्पताल अगाडी बम लेखिएको शंकास्पद वस्तु फेला परेको सुरक्षा स्रोतले जनाएको छ ।

वम लेखिएको शंकास्पद वस्तु भेटिएपछि सवारी आवागमन बन्द गरि नेपाली सेनाको टोलिले वम भए नभएको यकिन गरिरहेको छ । विप्लव माओबादीले आजका लागि नेपाल बन्दको आह्वान गरेकोले सोहि समूहले बम राखेको हुनसक्ने आशंका गरिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology