NawalpurTimes.com
काठमाडौं, २६ पुस । सरकारले माघ १ गते माघी तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आज आइतबार बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
Facebook Comment