सवारी चालक अनुपतिपत्र (लाइसेन्स) अनलाइन फाराम पुनः बन्द  

NAWALPUR TIMES

सवारी चालक अनुपतिपत्र (लाइसेन्स) अनलाइन फाराम पुनः बन्द  
Driving licence yatayat karyalaya techpana 1

सवारी चालक अनुपतिपत्र (लाइसेन्स) अनलाइन फाराम पुनः बन्द  भएको छ ।

यातायात व्यवस्था विभागलले नाै महिनापछि चालक अनुमतिपत्रको अनलाइन फाराम खुला गरेको भए पनि साइटमा समस्या आएको भन्दै पुन: बन्द गरेकाे हो ।

सोमबार विज्ञप्ति जारी गर्दै केही दिन सर्भर मर्मत गर्नका लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार साइट बन्न केही हप्ता लाग्नेछ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology