काठमाडौं । कपिलवस्तुमा ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४० वर्षीया यम खान पक्राउ परेका छन्।
उनी बुद्ध ज्ञान ज्योति बोर्डिङ स्कूलका प्रिन्सिपल रहेको खुलेको छ। उक्त स्कूल कपिलवस्तु नगरपालिका-१ मालटोलका हुन्। इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
खानमाथि मंसिर ४ गते ती बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
प्रकाशित : २०७७ मंसिर १० गते १४:५५
Facebook Comment