काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो ।
यसअघि प्रधानमन्त्री ओली सचिवालय बैठक राख्न तयार भएका थिएनन् । उनीमाथि सचिवालयका बहुमत सदस्यले दबाब दिएपछि बैठक डाकेका हुन् ।
											
											प्रकाशित :  २०७७ कार्तिक  २८ गते ८:५७
										
										
										
	
										
										  
							 
						
Facebook Comment