कात्तिक १५ गतेबाट बोलाइएको नेकपा केन्द्रीय कमिटी बैठक अनिश्चित

NAWALPUR TIMES

कात्तिक १५ गतेबाट बोलाइएको नेकपा केन्द्रीय कमिटी बैठक अनिश्चित
1603808032457

काठमाडौं।  नेकपा  केन्द्रीय कमिटीको बैठक कात्तिक १५ गते बाट बोलाइएको  

काठमाडौंमा बैठक बोलाइए पनि अध्यक्षद्वय केपी शर्माओली  पुष्पकमल दाहालबीच धेरै विषयमा मतभेदरहेकाले बैठक अनिश्चितहुने सम्भावना  ।अध्यक्षद्वयबीच आधारभूत विषयमा समझदारी नबनेसम्म बैठक नबस्ने एक नेताले बताए ।

बैठकका लागि देशका विभिन्न भागबाट केन्द्रीयसदस्यहरू काठमाडौं आउने क्रम भने सुरु भएको  नेकपा केन्द्रीय कमिटी बैठक झण्डै एक वर्षपछि बस्नलागेको हो  नेकपा नेताहरूले बारम्बार बैठकको मागगर्दै आएका थिए 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology