पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

NAWALPUR TIMES

पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध
IMG 20200911 085618

भरतपुर । पहिरोका कारण नारायणगढ मुग्लिङ सडकखण्ड अवरुद्ध बनेको छ। ईच्छाकामना गाँउपालिका वडा नम्बर ६ स्थित चोर खोला नजिक पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो ठूलो भएकाले सडक सूचारु गराउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि चितवन हुदै जाने सवारी साधन र चितवन तर्फ आउने सवारी साधनहरु विचबाटोमै रोकिएका छन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology