कस्ले हाँक्ला चितवनको काङ्ग्रेस !!
लोकप्रिय (यो साता)
न्यूज अपडेट
-
स्कटल्यान्डलाई पराजित गर्दै ब्राजिल नकआउट चरणमा
-
हुप्सेकोटमा ‘लगानी प्रस्तुति कार्यक्रम’ सम्पन्न : थमन रजाली मगर सर्वोत्कृष्ट उद्यमी घोषित
-
मध्यविन्दुले ल्यायो १ अर्ब ३ करोड १६ लाख ७१ हजारको बजेट
-
कावासोती नगरपालिकाको ९९ करोड १० लाख बजेट : शिक्षा, कृषि र स्वास्थ्यलाई प्राथमिकता
-
कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा अमृतकुमार श्रेष्ठ विजयी
-
विद्यालयमै आविष्कार विद्यालयमै उत्पादन : कावासोतीका २३ विद्यालयमा नवप्रवर्तनको नयाँ अभ्यास
-
वन्यजन्तुका आखेटोपहार नौ वर्ष देखि व्यवस्थापन नहुँदा निकुञ्जलाई समस्या




संचारकर्मी नबिनराज पौडेल लामो समयदेखि पार्टीको बिभिन्न तह र तप्कामा रही काम गरिरहेका छन । बर्तमान सभापती जितनारायण श्रेष्ठले के गर्छन् भन्ने कुरा बहुप्रतिक्षित बिषय बनेको छ। उनी आँफै उठ्छ्न् कि अरुलाई समर्थन गर्छन् ? अहिले सम्म खुलेको छैन । श्रेष्ठले भने आफु केन्द्रिय् सदस्य उठ्ने बताउदै आएका छन् । चितवनमा संस्थापन् ईतर समुह बलियो छ तर यो समुहबाट धेरै उम्मेद्वारले आकांक्षा ब्यक्त गरेको बुझिएको छ ।
Facebook Comment