स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टाइनमा

NAWALPUR TIMES

स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टाइनमा
2041373558bhanubhakta dhakal

काठमाडौं- परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल क्वारेन्टाइनमा बसेका छन्।

तीन दिनअघि परिवारका सदस्यलाई संक्रमण देखिएपछि आफू मन्त्रीक्वार्टरमै क्वारेन्टाइनमा बसेको उनले जानकारी दिए।

‘आज ३ दिन भयो, चिकित्सकको सल्लाहअनुसार ७ दिनमा परीक्षण गर्ने कुरा भएको छ,’ उनले भने।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology