भूकम्पले घर भत्किँदा एकजना घाइते

NAWALPUR TIMES

भूकम्पले घर भत्किँदा एकजना घाइते
bbbbbb1621385809

नवलपुर –

आज बिहान गएको भूकम्पमा परि लमजुङ बेशिसहर नगरपालिकामा एकजना घाइते भएका छन् । नगरपालिकाको चनौटेमा घर भत्किएर १ जना घाइते  भएको प्रदेश सभा सदस्य मधु अधिकारी गुरुङले बताएकी छिन् । उनका अनुसार मर्स्याङ्दिमा पनि भूकम्पले क्षति पुगेको छ । उनले उद्धार तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

आज विहान लम्जुङ केन्द्र बनाएर ५.८ रेक्टर स्केलको भूकम्प भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology