पूर्वी नवलपरासीमा निषेधआज्ञा असार २७ सम्म, सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा

NAWALPUR TIMES

पूर्वी नवलपरासीमा निषेधआज्ञा असार २७ सम्म, सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा
1622378614908

कावासोती । पूर्वी नवलपरासीमा निषेधआज्ञा असार २७ सम्म थप गरिएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको सिफारीस र संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६(३) अनुसार प्रमुख जिल्ला अधिकारी मनमाया भटटराई पंगेनी द्वारा निषेधआज्ञा आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

यस पटक जारी गरिएको निषेधाज्ञा सार्वजनिक यातायात भने जोर बिजोर प्रणालीमा सन्चालन हुन गरि खुकुलो बनाइएको छ । बिहिबार जारी गरिएको आदेश अनुसार निजी दुई तथा चार पाङग्रे सवारी साधन चल्न पाउने तथा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा सन्चालन गर्न पाउने जनार्ईएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology