पुर्वी नवलपरासीमा गैंडाको आक्रमण परी एक जना महिलाको ज्यान गयो

NAWALPUR TIMES

पुर्वी नवलपरासीमा गैंडाको आक्रमण परी एक जना महिलाको ज्यान गयो

पुर्वी नवलपरासीमा गैंडाको आक्रमण परी एक जना महिलाको ज्यान गएको छ ।

जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं १२ बस्ने ४४ वर्षीय पविसरा बिकलाई बारीमा घाँस काटन गएको बेला गैंडाले आक्रमण गर्दा घटमास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिप कुमार गिरीले बताए

पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्क्ने गैंडा लगाएतका वन्यजन्तुले स्थानीयलाई आक्रमण गरेर घाईते बनाउने र ज्यान जाने तथा बालीनाली नष्ट गरिदिने घटना बढे सँगै स्थानीय जनता र निकुञ्ज बीच द्वन्द बढदो छ ।- फाईल तस्बिर

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology