नवलपुरमा सक्रिय संक्रमितको संख्या ८ सय नाघ्यो

NAWALPUR TIMES

नवलपुरमा सक्रिय संक्रमितको संख्या ८ सय नाघ्यो
nawalpur 1

कावासोती । नवलपुरमा सक्रिय संक्रमितको संख्या ८ सय नाघेको छ ।

मंगलबार जिल्लामा ६२ जना कोरोना संक्रमित थपिए सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय नाघेको हो ।

मंगलबार जिल्लाकोथपिएका संक्रमित मध्ये गैंडाकोटमा ६, देवचुलीमा ७ कावासोतीमा २३, मध्यविन्दुमा २१, विनयी त्रिवेणिमा ३ र हुप्सेकोटमा २ जना रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज थपिएका ६२ सहित जिल्लामा सक्रिय संक्रमितको संख्या ८०३ पुगेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology