नवलपुरमा पछिल्लो २४ घण्टामा २ सय ३३ जना कोरोना मुक्त

NAWALPUR TIMES

नवलपुरमा पछिल्लो २४ घण्टामा २ सय ३३ जना कोरोना मुक्त
nawalpur 1

कावासोती । नवलपुरमा पछिल्लो २४ घण्टामा २ सय ३३ जना संक्रमित कोरोना मुक्त भएका छ्न ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको गैंडाकोटमा ६८, देवचुलीमा ३६, कावासोतीमा २६, मध्यविन्दुमा १२, विनयी त्रिवेणिम २१, हुप्सेकोटमा २१ , बुलिङ्गटारमा २ जना र बौदिकालीमा ४७ जना संक्रमण मुक्त भएका हुन ।

यो सँगै कोरोनाको दोस्रो लहरमा जिल्लामा संक्रमण मुक्त हुनेको संख्या २९६१ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology