नवलपुरमा निषेधाज्ञा जेठ ३१ गते सम्म थप

NAWALPUR TIMES

नवलपुरमा निषेधाज्ञा जेठ ३१ गते सम्म थप
nawalpur 1

नवलपुरमा जेष्ठ ३१ गतेसम्म निषेधज्ञा थप गरिएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ २४ गते राति १२ वजेबाट सकिदै गरेको निषेधाज्ञा जेष्ठ मसान्त सम्म थप गर्ने निर्णय गरेको हो ।

थप विवरण केही बेरमा ।

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology