नवलपुरमा निषेधाज्ञाको समय असार २१ गते सम्म थप (प्रजिअको आदेश सहित)

NAWALPUR TIMES

नवलपुरमा निषेधाज्ञाको समय असार २१ गते सम्म थप (प्रजिअको आदेश सहित)
nawalpur

कावासोती । नवलपुरमा निषेधाज्ञाको समयलाई बढाएर असार २१ गते सम्म पुर्‍याईएको छ ।

बिहिबार प्रमुख जिल्ला अधिकारी मनमाया भटटराई पंगेनीले आदेश जारी गर्दै निषेधाज्ञाको समय असार २१ सम्म पुर्‍याईएको जानकारी दिएकी हुन ।

नवलपुरमा कोरोनाको दोस्रो लहर फैलिदै गए पछि गत वैशाख २१ गतेबाट निषेधाज्ञा लगाईएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology