नवलपुरमा निषेधाज्ञाको समय बढाएर असार ११ गते सम्म पुर्‍याईयो

NAWALPUR TIMES

नवलपुरमा निषेधाज्ञाको समय बढाएर असार ११ गते सम्म पुर्‍याईयो
1622378614908

नवलपुरमा निषेधाज्ञाको समयलाई बढाएर असार ११ गते सम्म पुर्‍याईएको छ ।

आईतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको समयलाई बढाएर असार ११ गते सम्म पुर्‍याउने निर्णय गरेको हो ।

नवलपुरमा कोरोनाको दोस्रो लहर फैलिदै गए पछि गत वैशाख २१ गतेबाट निषेधाज्ञा लगाईएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology