नवलपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES

नवलपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु
death in hospital corridor 2

कावासोती । नवलपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको कावासोती नगरपालिका वडा न-३ कि ५६ वर्षीय महिला, कावासोती- ८ का ४१ वर्षीय पुरुष र गैंडाकोट-१७ कि ६० वर्षीय महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

कावासोती-३ कि महिलाको मध्यविन्दु जिल्ला अस्पतालमा , कावासोती-८ का पुरुषको चितवन मेडिकल कलेज र गैंडाकोट-१७ कि महिलाको पुरानो मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology