नवलपुरमा थप ११ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES

नवलपुरमा थप ११ जनामा कोरोना संक्रमण
nawalpur

कावासोती । नवलपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुर अस्पतालको पिसिआर प्रयोगशालामा आईतबार जनाको पिसिआर परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

थपिएका संक्रमित मध्य जिल्लाको कावासोती नगरपालिकाका ३ जना, गैंडाकोट नगरपालिकाका ५ जना देवचुली नगरपालिकाका २ जना र मध्यविन्दु नगरपालिकाका १ जना रहेका अस्पतालले जानकारी दिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology