नमूना मध्यवर्ती सामुदायिक वनमा गैंडाको बच्चा मृत फेला

NAWALPUR TIMES

नमूना मध्यवर्ती सामुदायिक वनमा गैंडाको बच्चा मृत फेला
AddText 11 26 05.51.54

कावासोती । पुर्वी नवलपरासीको कावासोती-१३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ५/६ महिनाको गैंडाको बच्चा मृत फेला परेको छ ।

भाले र पोथी गैडा गैंडा बिच समागम हुने बेला बच्चा गैंडा आए पछि भाले गैंडाले हानेर बच्चा मरेको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर प्रमुख पशुपति अधिकारीले नवलपुर टाईम्सलाई बताए ।

पछिल्लो समय विभिन्न कारणबाट गैंडा मर्ने क्रम बढे पछि सरोकारवालाहरुले भने चिन्ता व्यक्त गरेका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology