धादिङकी कोरोना संक्रमित महिलाको नवलपुरमा मृत्यु

NAWALPUR TIMES

धादिङकी कोरोना संक्रमित महिलाको नवलपुरमा मृत्यु
1619331392791

कावासोती । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा धादिङ घर भएकि ८३ वर्षीय महिलाको ज्यान गएको छ ।

भरतपुरको चितवन मेडिकल कलेजमा आईतबार कोभिड पुष्टि भएको र चितवनमा बेड नपाए पछि उनलाई थप उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याईएको थियो ।

विगत ५/७ दिन अघि देखि स्वास प्रश्वासमा समस्या आए पनि मृतक महिलामा दिर्घ रोग नभएको अस्पतालले बताएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology