देवचुलीकी बिनिता शर्मा सम्पर्क विहीन, खोजी गरिदिन परिवारको आग्रह

NAWALPUR TIMES

देवचुलीकी बिनिता शर्मा सम्पर्क विहीन, खोजी गरिदिन परिवारको आग्रह
27AAE099 9D20 4691 A967 1707D0559144 2048x1152 1

नवलपुर। नवलपुरको देवचुली-१८ बाट  बिगत  दिनदेखि १९वार्षिय बिनिता शर्मा पारिवारिक सम्पर्कमा आएकी छैनन् ।चार दिनदेखी आफ्नै घरबाट सिजिधाम घुम्न जान्छु भनेर हिडेकि बिनिता शर्मा आज सम्म पनि सम्पर्कमा नआएकाले उनको खोजीगरिदिन परिवारजनले आग्रह गरेका छन 

उनी गैंडाकोटकै नमुना कलेजमा ब्याचलर लेवल प्रथम वर्षमा अध्ययनरत छात्रा हुन  बिनितालाईकहि कतै देख्नुभएमा वा भेट्नु भएमा नजिकैको प्रहरी चौकी वा परिवारलाई मोबाइल ९८१६५४४०६८९८१६५७२०७७ मा सम्पर्क गरिदिनु हुन परिवारजनले आग्रह गरेका छन् 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology