गत २४ घण्टामा २,३४० जना कोभिड-१९ जितेर फर्के, डिस्चार्ज दर ७४.३ प्रतिशत

NAWALPUR TIMES

गत २४ घण्टामा २,३४० जना कोभिड-१९ जितेर फर्के, डिस्चार्ज दर ७४.३ प्रतिशत
1599564683.dr jageshwor gautam

काठमाडौँ। आज देशभर कोभिड-१९ बाट निको भई घर फर्कनेमा २,३४० जना रहेका छन्।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मङ्गलबार दिइएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म ६७ हजार ५४२ जना कोभिड-१९ बाट निको भएर घर फर्केका छन्।

 

हालसम्म कूल सङ्क्रमितमध्ये ७४.३ प्रतिशतले कोरोना जितेर फर्किसकेका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology