एमाले गैडाकोट नगरपालिकाको अध्यक्षमा गिरीराज उपाध्यायको उम्मेदवारी घोषणा

NAWALPUR TIMES

एमाले गैडाकोट नगरपालिकाको अध्यक्षमा गिरीराज उपाध्यायको उम्मेदवारी घोषणा
248493398 570576520889496 6759837081905026690 n 1024x1024 1

गैडाकोट,कार्तिक ९-

कार्तिक ११ गतेका तय गरिएको नेकपा एमाले गैँडाकोट नगरकमिटिको एकताको प्रथम अधिवेशनमा युवा नेता गिरीराज उपाध्यायले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।नगरमा पार्टिलाई बलियो चलायमान र एकतावद्ध रुपमा अगाडी बढाउन आफुले नगर अधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिने उपाध्यायले जानकारी दिए ।

आजदेखि नगरका सवैजसो वडामा प्रतिनिधि छनौटको काम सकिएको भन्दै उपाध्यायले अव सवैको प्रतिनिधिहरुको मन र मत दुवै जितेर आफुले नेकपा एमाले गैँडाकोटको नेतृत्व गर्ने बताए । सवैको सहमतिका आधारमा आफुले नेतृत्व गर्ने नभए लोकतान्त्रीक पद्धती अपनाएर भएपनि विश्वासका साथ प्रतिनिधिहरुको मन जित्ने उनको भनाई छ ।आज विहान मात्रै मार्फत युवा नेता नवराज कंडेलले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका थिए ।

alt
  • होमपेज
  • एमाले गैडाकोट नगरपालिकाको अध्यक्षमा गिरीराज उपाध्यायको उम्मेदवारी घोषणा
एमाले गैडाकोट नगरपालिकाको अध्यक्षमा गिरीराज उपाध्यायको उम्मेदवारी घोषणा 15
एमाले गैडाकोट नगरपालिकाको अध्यक्षमा गिरीराज उपाध्यायको उम्मेदवारी घोषणा 16

एमाले गैडाकोट नगरपालिकाको अध्यक्षमा गिरीराज उपाध्यायको उम्मेदवारी घोषणा
29Shares
facebook sharing button Share
twitter sharing button Tweet

गैडाकोट,कार्तिक ९-

कार्तिक ११ गतेका तय गरिएको नेकपा एमाले गैँडाकोट नगरकमिटिको एकताको प्रथम अधिवेशनमा युवा नेता गिरीराज उपाध्यायले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।नगरमा पार्टिलाई बलियो चलायमान र एकतावद्ध रुपमा अगाडी बढाउन आफुले नगर अधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिने उपाध्यायले जानकारी दिए ।

आजदेखि नगरका सवैजसो वडामा प्रतिनिधि छनौटको काम सकिएको भन्दै उपाध्यायले अव सवैको प्रतिनिधिहरुको मन र मत दुवै जितेर आफुले नेकपा एमाले गैँडाकोटको नेतृत्व गर्ने बताए । सवैको सहमतिका आधारमा आफुले नेतृत्व गर्ने नभए लोकतान्त्रीक पद्धती अपनाएर भएपनि विश्वासका साथ प्रतिनिधिहरुको मन जित्ने उनको भनाई छ ।आज विहान मात्रै मार्फत युवा नेता नवराज कंडेलले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका थिए ।

एमाले गैडाकोट नगरपालिकाको अध्यक्षमा गिरीराज उपाध्यायको उम्मेदवारी घोषणा 17
एमाले गैडाकोट नगरपालिकाको अध्यक्षमा गिरीराज उपाध्यायको उम्मेदवारी घोषणा 18
एमाले गैडाकोट नगरपालिकाको अध्यक्षमा गिरीराज उपाध्यायको उम्मेदवारी घोषणा 19
एमाले गैडाकोट नगरपालिकाको अध्यक्षमा गिरीराज उपाध्यायको उम्मेदवारी घोषणा 20
एमाले गैडाकोट नगरपालिकाको अध्यक्षमा गिरीराज उपाध्यायको उम्मेदवारी घोषणा 21

बौद्धिक नेताको परिचय बनाएका नेता उपाध्यायले प्रतिनिधी छनौटको काम सम्पन्न भएपछि मात्रै उमेद्वारी घोषणा गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।नेकपा एमाले दुई विचार समूहमा रहँदै अलग अलग कार्यक्रम आयोजना गरेको बेला गैँडाकोटका उपाध्यायले संस्थापन पक्षबाट आफुलाई उभ्याउदै सार्वजनिक कार्यक्रममा सकृय सहभागिता जनाएका थिए । पछिल्लो पटक उपाध्यायले अध्यक्ष पदमा आफ्नो उमेदवारी रहने घोषणा गरेसँगै नगर अध्यक्षका लागि हालसम्म चारजना विच प्रतिष्पर्धा हुने देखिएको छ ।

कार्तिक ११ गते होटल कालाबन्जरामा हुने एमाले गैँडाकोटको नगरअधिवेशनमा झण्डै २५० जना प्रतिनिधिहरु सहभागी हुने नेकपा एमालेका सचिवलाय सदस्य तथा गैँडाकोट नगरकमिटिका ईन्चार्ज यमुनाथ आचार्यले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology