काठमाडौं । कांग्रेस सहमहामन्त्रीमा दलिततर्फ शेखर कोइराला समूहका जीवन परियार विजयी भएका छन् । शेरबहादुर देउवा समूहका मानबहादुर विश्वकर्मालाई ३७ मतले पराजित गर्दै परियार विजयी भएका हुन् । जम्मा ४६४७ मत खसेकोमा परियारले २२१२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी विश्वकर्माले २१७५...