सहमहामन्त्रीमा दलित तर्फ जीवन परियार विजयी

NAWALPUR TIMES

सहमहामन्त्रीमा दलित तर्फ जीवन परियार विजयी
1639673579511

काठमाडौं । कांग्रेस सहमहामन्त्रीमा दलिततर्फ शेखर कोइराला समूहका जीवन परियार विजयी भएका छन् ।

शेरबहादुर देउवा समूहका मानबहादुर विश्वकर्मालाई ३७ मतले पराजित गर्दै परियार विजयी भएका हुन् ।

जम्मा ४६४७ मत खसेकोमा परियारले २२१२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी विश्वकर्माले २१७५ मत ल्याए ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology