१४९५ गन्दा गगनको ९५५ , विश्वप्रकाश दोस्रोमा

NAWALPUR TIMES

१४९५ गन्दा गगनको ९५५ , विश्वप्रकाश दोस्रोमा
mahamantriumedwar1639627447

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ हालसम्म  १४९५ मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् ।

ताजा नतिजा यस्तो छ :

१४९५ गन्दा,
गगन थापा – ९५५
प्रकाश् सरण महत – ४९१
प्रदिप पौडेल – ४४९
मिनेन्द्र रिजाल – २७५
विश्व प्रकाश शर्मा – ६६०

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology