राजनीति
काङ्ग्रेस द्वारा भत्सर्ना काठमाडौं । नेपाल कमर्श क्याम्पस मिनभवनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्तामाथि खुकुरी प्रहार गरेको छ । नेपाल कमर्श क्याम्पस, मिनभवनका अनेरास्ववियु अध्यक्ष बम रावलको निर्देशनमा गरिएको खुकुरी प्रहारबाट नेविसंघका...
