१६ सय ९५ गन्दा गगनको भारी अग्रता

NAWALPUR TIMES

१६ सय ९५ गन्दा गगनको भारी अग्रता
mahamantriumedwar1639627447

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ हालसम्म  १६९५ मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् ।

ताजा नतिजा यस्तो छ :

गगन थापा – ११५५
प्रकाश् सरण महत – ५५४
प्रदिप पौडेल – ६१८
मिनेन्द्र रिजाल – २९६
विश्व प्रकाश शर्मा – ७४१

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology