‘हामी भारतका जनतालाई यो बताउन पाउँदा खुसी भइरहेका छौं कि सरकार र उसका मन्त्रीहरुको सल्लाहमा देशलाई राम्रो ढंगले प्रशासित गर्नका लागि ब्रिटेनको सरकारले भारतको राजधानीलाई कलकत्ताबाट दिल्लीमा स्थानान्तरित गरेको छ,’ बेलायतका राजा जर्ज पञ्चमले १२ डिसेम्बर १९११ को बिहान दिल्लीमा जम्मा...