नवलपरासी । व्यापारिक पृष्ठभुमिका दुई कांग्रेस नेताले पार्टी छोडेको घोषणा गरेका छन । उद्योग वाणिज्य संघ परासीका पूर्व अध्यक्ष बिरेन्द्रअग्रहरी र उद्योग वाणिज्य संघ बुटवलका पूर्व अध्यक्ष नवराज श्रेष्ठले कांग्रेस छोडेको घोषणा गरेका हुन । दुबै जना उवासंघ केन्द्रिय...