शनिबार अधिकांश स्थानमा मौसम सफा रहने

NAWALPUR TIMES

शनिबार अधिकांश स्थानमा मौसम सफा रहने
download 1

काठमाडौं, २५ पुस । पश्चिमी वायुको प्रभाव कमजोर बनेपछि शनिबार अधिकांश स्थानमा मौसम सफा भएको छ ।

प्रदेश १ का केही ठाउँमा बादल र तराईमा कुहिरो लागेको तथा बाँकी ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईमा लागेको हुस्सु तथा कुहिरो दिउँसो हट्नेछ । काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्री सेल्सियस मापन भएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology