कावासोती । लकडाउनको समयलाई सदुपयोग गर्दै रोट्रयाक्ट क्लव अफ कावासोतीले एक दिवसीय तनाब व्यवस्थापन कार्यक्रम शुक्रबार शुक्रवार सम्पन्न गरेको छ । विगत एक महिना देखि निरन्तर चलिरहेको लकडाउनका कारण कामकाजमा व्यस्त रहने मानीसमा घरभित्र बसिरहँदा उत्पन्न हुन सक्ने शारिरीक,...