नवलपुर : कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि भन्दै गैडाकोटमा रहेको सुन्दर हरियाली सफा गैडाकोट संस्थाले बिहिबार नवलपुरका संचारगृहहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ नवलपुर मार्फत मास्क , सेनीटाईजर ग्लोव्स संचार गृहरुलाइ हस्तान्तरण गरिएको हो ।...