कावासोती । पुर्वी नवलपरासीमा र्यापिड टेस्टलाई तिब्रता दिइएको छ । बुधबारमात्रै जिल्लामा २ सय ४९ जनाको टेस्ट गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार बुधबार सम्म जिल्लामा ७...