नवलपुर विशेष
मिनाक्षी कंडेल/कावासोती । जिल्लामा कारागार नहुँदा जिल्ला प्रहरी कार्यलय नवलपुरलाई समस्या परेको छ । मुलुक संघियतामा गए पश्चात नवलपरासी दुई जिल्लामा बिभाजन भएर नवलपरासी वर्दघाट सुस्ता पुर्व र पश्चिम नवलपरासी भएसंगै नवलपुरमा जिल्ला कारागार नहुदा जोखिम मोलेर अपराधिहरुलाई भरतपुर...
