जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) ले बुधवार देखि जिल्लामा निशुल्क स्थायी बन्ध्याकरण शिविर चलाउने भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लाका सवै स्थानीय तहहरुमा निशुल्क स्थायी बन्ध्याकरण हुने भएको हो । भाेलीदेखि सुरु गरिने शिविर माघ २९ गते...