नवलपुर विशेष
गैंडाकोट-बाढीले डाइभर्सन बगाएपछि बिहीबार बिहानैदेखि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अन्तर्गतको गैंडाकोटमा अझैसम्म यातायात सुचारु हुन सकेको छैन । सडक विस्तारका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित थुम्सीमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । सडक विस्तारका लागि निर्माण...
