नवलपुर विशेष

देवचुलीकी बिनिता शर्मा सम्पर्क विहीन, खोजी गरिदिन परिवारको आग्रह

नवलपुर। नवलपुरको देवचुली-१८ बाट  बिगत ४ दिनदेखि १९वार्षिय बिनिता शर्मा पारिवारिक सम्पर्कमा आएकी छैनन् ।चार दिनदेखी आफ्नै घरबाट सिजिधाम घुम्न जान्छु भनेर हिडेकि बिनिता शर्मा आज सम्म पनि सम्पर्कमा नआएकाले उनको खोजीगरिदिन परिवारजनले आग्रह गरेका छन । उनी गैंडाकोटकै नमुना कलेजमा ब्याचलर लेवल प्रथम वर्षमा अध्ययनरत छात्रा हुन । बिनितालाईकहि कतै देख्नुभएमा वा भेट्नु भएमा नजिकैको प्रहरी चौकी वा परिवारलाई मोबाइल न९८१६५४४०६८, ९८१६५७२०७७ मा सम्पर्क गरिदिनु हुन परिवारजनले आग्रह गरेका छन् ।

1 2 231 232 233 370 371

ट्रेन्डिङ

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology