सन्जय भट्टराई/कावासोती पुर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक बिस्तारको ठेक्काको समय सिमा सकिने बेला सम्म पनि निमार्ण कार्यको जिम्मा पाएको चाईना स्टेट करपोरेसन भत्किएको बाटो टालटुलमै अल्झिएको छ । आयोजनाको खण्ड १ मा पर्ने गैंडाकोट देखि दाउन्ने सम्म ६५...