कावासोती । गण्डकी प्रदेशको महत्वपुर्ण दुईवटा संसदीय समितिको सभापतिमा नवलपुरबाट निर्वाचित दुईजना प्रदेश सभा सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका छन । गण्डकी प्रदेशको ४ वटा संसदीय समिति मध्ये विधायन समितिको सभापतिमा नवलपुर २ “क” बाट निवार्चित प्रदेश सभा सदस्य...