नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं ३ बाट प्रहरीलाई हातपात गर्ने ३ जना पक्राउ परेका छ्न । हुप्सेकोट गाउँपालिका-३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय देव बहादुर विक समेत ४ जनालाई आइतबार...