नवलपुर विशेष
गैडाकोट । नवलपुरको गैडाकोटस्थित जनक माविमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन् । अश्लिल भिडियो देखाउने शिक्षकलाई कारवाहीको गर्नुपर्ने माग राख्दै आन्दोलित बनेका हुन् । कक्षा १२ मा अध्ययनरत छात्रालाई सोही स्कुलमा कम्प्युटर पढाउने शिक्षक कपिल घिमिरेले अश्लिल भिडियो देखाएर...
