नारायण शर्मा/कावासोती । नवलपुरको पहाडका तीन गाउँपालिका जोड्ने सडकमा पहिरो गएका कारण पाँच दिनदेखि यातायात ठप्प छ । लगातारको झरीका कारण पहिरो पन्छाउन नसक्दा यातायात ठप्प भएको हो । तनहुसँग सीमा जोडिएका बुलिङटार, बौदीकाली र दक्षिणको हुप्सेकोट आउजाउ गर्ने...