अजय पौडेल /गैडाकोट । पुर्व पश्चिम राजमार्ग को नारायणघाट देखि डन्डा सम्म चल्ने अधिकांश सार्वजनिक यातायातले आफ्नो अगाडीको भागमा राखेको सूचनाले अधिकांश यात्रुहरु झुकिने गरेका छन । काठमाडौ जानका लागि कावासोती–११ को लोकाहामा बसको पर्खाईमा बसेका कमल नेपालीले बुटवल...