कावासोती । गत सोमबार राती बुटवल–नारायणगढ सडक खण्डको चोरमारा स्थित गिरुवारी खोलाको पुल भासिँदा देशको लाइफ–लाइन पूर्व पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भयो । अचानक सडक अवरुद्ध भएपछि सो राजमार्ग भएर यात्रा तय गरेका सयौँ यात्रुहरुले १४ देखि १८ घण्टासम्म...