रवि लामिछानेको चुनाव खर्च ९ लाख ८९ हजार

NAWALPUR TIMES

रवि लामिछानेको चुनाव खर्च ९ लाख ८९ हजार

कावासोती ।  रास्वपा सभापति रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम भएको विवरण निर्वाचन आयोगलाई बुझाइएको छ ।

निर्वाचन आयोगमा बुझाएको विवरणमा यस्तो उल्लेख गरिएको छ ।

मनोनयन दर्ता खर्च १० हजार, नमुना मतपत्र छपाई ६८ हजार १६१, हवाई खर्च १३ हजार ६२६ र गोष्ठी भेला एक लाख ८० हजार रहेको निर्वाचन आयोगमा बुझाइएको विवरणमा उल्लेख छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology