राइनो कप फुटवल माघ अन्तिमसाता

NAWALPUR TIMES

राइनो कप फुटवल माघ अन्तिमसाता
images 2

नारायण शर्मा, कावासोती । यहाँको सर्वाधिक पुरस्कार राषिको राइनो कप फुटवल प्रतियोगिता माघ २७ गते शुरु हुने भएको छ ।

मध्यबिन्दु नगरपालिकाको कोल्हुवामा शुरु हुने राइनो कपमा ए डिभिजन, बिभागिय टिम र मोफसलका ११ टिम सहभागि हुने आयोजक संस्थाका अध्यक्ष दोमन भण्डारीले जानकारी दिए ।

यो प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख र द्धितिय टिमलाई ४ लाख नगद दिइने छ । स्थानिय राइनो क्लब आयोजक रहेको यो प्रतियोगिता बिगत ६ वर्षदेखि खेलाइदै आएको छ । एक सिंगे गैडा संरक्षणकालागि खेलकुद भन्ने नाराका साथ शुरु हुने प्रतियोगिताको मुख्य आयोजक संस्था नन्द भाउजु मध्यवर्ति वन उपभोक्ता समिति रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology